You are viewing the translated version of बीमालेखको स्वीकृति.

Section 21
बीमालेखको स्वीकृति
(१) बीमकले ऐनको दफा ६३ बमोजिम बीमालेख तयार गरी स्वीकृतिको लागि प्राधिकरणमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम पेस भएको बीमालेख उपर प्राधिकरणले साठी दिनभित्र निर्णय गर्नु पर्नेछ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैंले स्तरीकृत (स्टाण्डर्ड, बीमालेख तयार गरी लागू गर्न सक्नेछ ।